२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सहारामा मतदान : जतासुकै देखिन्छ उत्साह (फोटो फिचर)



काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान जारी छ । निर्वाचन आयोगका अनुसार ४० प्रतिशत बढी मतदान भैसकेको छ । मतदानका लागि सर्वसाधारणहरु उत्साहपूर्वक मतदान केन्द्रमा पुगेका छन् ।

वृद्धवृद्धादेखि असक्तसम्मले अरुकै सहारामा भएपनि मतदानकेन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । देशका विभिन्न भागका सर्वसाधारणले सहारामा गरेको मतदानका केही प्रतिनिधि तस्बिरहरु हामीले समावेश गरेका छौं ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ५२ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण