मनाङ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मनाङबाट विजयी सुरुवात गरेको छ ।
कांग्रेसले मनाङको मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ ।
मध्यरातमा सकिएको मतगणनाअनुसार कांग्रेसका कोन्जो तेन्जिङ लामाले १५८ मत ल्याएर लामा विजयी भएका छन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा बनेका छन् । उनले १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा गाउँपालिकामा ३०४ मत खसेको थियो ।



















प्रतिक्रिया