११ बैशाख २०८१, मंगलबार | April 23, 2024

इटहरीमा कांग्रेसको इन्ट्री, एमालेलाई हराउँदै हेमकर्ण बने मेयर



काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयर कांग्रेसले जितेको छ ।

कांग्रेसका हेमकर्ण पौडेलले एमाले उम्मेदवार यामकुमार चुङ्गवाङलाई पराजित गर्दै इटहरीमा इन्ट्री गरेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गरेकी हुन् । विष्टले १८०३१ मत पाए ।

इटहरीमा यसअघि एमालेका द्वारिकालाल चौधरी विजयी भएका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना