१२ पुस २०८२, शनिबार | December 27, 2025

कञ्चनपुरको लालझाडी–६ को वडा अध्यक्षमा कांग्रेसको प्यानलै विजयी



महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको ६ नं. वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी ४६४ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत मात्र प्राप्त गर्न सके ।

वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४३ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि