११ चैत्र २०८२, बुधबार | March 26, 2026

ललितपुरको महांकालमा कांग्रेस–माओवादी गठबन्धनको अग्रता



काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

बिहानदेखि सुरु भएको मतगणना अन्तर्गत दुई सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कांग्रेसका गणेश केसीले १ सय २० मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला तामाङले ६८ मत प्राप्त गरेकी छन्।

उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्पा लामाले १ सय २२ मत प्राप्त गरेकी छिन् । उनलाई ५४ मतका साथ एमालेका पुरुषोत्तम हुमागाईले पछ्याइरहेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई