१२ पुस २०८२, शनिबार | December 27, 2025

बागलुङको ताराखोलामा माओवादीको अग्रता



बागलुङ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले बागलुङको ताराखोला गाउँपालिका अग्रता लिएका छन् ।

बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत सुरुवाती पाँचसय मत गन्दा माओवादी उम्मेदवार धनबहादुर बिकले २९४ मत ल्याएका छन् ।
बिकलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मतका साथ पच्छ्याइरहेका छन् । यस्तै एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । उनको पछिपछि १०२ मतका साथ एमाले उम्मेदवार थममाया घर्ती रहेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५८ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि