२८ असार २०८३, आइतबार | July 12, 2026

गोरखाको पालुङटारमा जसपा उम्मेदवार अगाडि



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका उम्मेदवारले गोरखाको पालुङटार नगरपालिकाको मेयरमा अग्रता लिएका छन् ।

अहिलेसम्म ७०० मतगणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् ।

गुरुङलाई कांग्रेसका दीपकबाबु कँडेलले १९१ मतका साथ पच्छाइरहेका छन् । कँडेल २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् भने एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।

पालुङटारमा जसपाले पहिला कांग्रेससँग गठबन्धन बनाएको थियो । तर, जसपा कांग्रेसबीच कचपच परेपछि चुनावको मुखैमा एमालेसँग तालमेल गरेको थियो ।

उपमेयरमा भने नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठ १८८ मतका साथ अग्रस्थानमा छिन् । उनलाई माओवादी केन्द्रकी बन्दना पाण्डेले १६९ मतका साथ पच्छ्याइरहेकी छिन । उपमेयरमा एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : २९ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण