२८ असार २०८३, आइतबार | July 12, 2026

काठमाडौंमा बालेन अघिअघि, सिर्जना र स्थापित पछिपछि



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह २२ मतसहित अघिअघि रहेका छन् । उनको पछिपछि कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित रहेका छन् ।

वडा नं. १ बाट सुरु गरिएका ५० मत मध्ये बालेनको लौरोले ११ मत प्राप्त गरेको छ । यसैगरी कांग्रेसकी सिर्जनालाई ११ र एमालेका स्थापितलाई ९ मत प्राप्त भएको छ । उता, वडा नं. ३२ बाट २५ मत गन्दा बालेनले ११ मत पाएका छन् भने सिर्जनाले ७ र स्थापितले ३ मत पाएका छन् ।

अहिलेकै अवस्थाबाट कुनै मूल्यांकन गर्न नसकिने भएपनि निकै चर्चामा रहेका बालेनले ठ्याक्कै कति मत ल्याउलान या कतिपयले भने जस्तै दलहरुलाई चक्मा दिएर विजयी बन्लान भन्ने कौतुहलता बढेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ३० बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास