२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बर्दियाको बाँसगढीमा एमाले माओवादीबीच प्रतिस्पर्धा, एमालेले लियो अग्रता



बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा २४०० मत गन्दा झिनो मतले एमाले उम्मेवारले अग्रता लिएका छन् । बिहानबाट सुरुभएको मतगणनामा २४०० मत गन्दा नगर प्रमुखमा एमाले उम्मेदवार खड्क बहादुर खड्काले ११०० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका भवन कुमार थारुले ८६६ मत प्राप्त गरेका छन् ।

बाँसगढीमा उपमेयरमा एमाले उम्मेदवार ईन्दीरा चौधरीले १०८९ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रककी भोमी विटालुले ८४८ मत ल्याएकी छन् । बाँसगढीमा कांग्रेसले तेस्रो स्थान सहित पछ्याईरहेको छ ।

बाँसगढी पछिल्लो समय स्वतन्त्र बसेका एमाले पूर्व उपाध्यक्ष वामदेव गौतमको गृह नगरपालिका हो ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४३ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी