२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलमा गठबन्धनको अग्रता कायम, पछ्याउँदै राप्रपा



बुटवल । बुटवल उपमहानगरपालिकामा ११ सय मत गणना हुँदा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता जारी राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनका कांग्रेस उम्मेदवार पाण्डेले ४५५ मत प्राप्त गरेका छन् ।

पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २३६ मत ल्याएका छन् भने एमालेका बावुराम भट्टराईले १७९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप प्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३, एमालेकी सावित्रा अयौलले २१५ र गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १८२ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ । बुटवलमा ६३ हजार १७ मत खसेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी