२० बैशाख २०८३, आइतबार | May 3, 2026

विराटनगरमा कांग्रेसको अग्रता



विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

१५० मत गणना हुँदा कांग्रेस उम्मेदवार नागेश कोइरालाले ५५ मतका साथ अघि रहेका छन् । उनको पछिपछि २२ मतसहित एमाले उम्मेदवार सागर थापा रहेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् ।

उपमेयरमा एमालेका उम्मेदवार शिल्पा कार्की ३० मतसहित अघि छिन् । कार्कीपछि जसपा उम्मेदवार अमरेन्द्र यादव २५ मतसहित दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०८ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ