२३ भदौ २०८३, मंगलबार | September 9, 2026

तिलोत्तमामा एमालेको अग्रता, गठबन्धन र जनमुक्ति पछिपछि



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । वडा नम्बर १ बाट सुर भएको मतगणनाको पहिलो १०० मतपत्रको गणना गर्दा एमालेले अग्रता लिएको छ ।

१०० मतको गणाना गर्दा एमालेका मोहन चापागाईको ४८ मत, कांग्रेस उम्मेदवार रामकृष्ण खाँडको ३८ मत र जनमुक्ति पार्टीका सुन्दर गुरुङलाई ११ मत प्राप्त भएको छ ।

त्यसैगरि उप प्रमुखमा एमालेका जागेश्वरी चौधरीलाई ४५ मत, माओवादी केन्द्रका हेमलाल पाण्डेलाई १४ मत र जनमुक्तिका गिता सारुलाई १४ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ५० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी