२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नेपालगन्जबाट पनि आउन थाल्यो प्रारम्भिक परिणाम, गठबन्धनका प्रशान्तको अग्रता



नेपालगन्ज । नेपालगन्ज उपमहानगरको प्रारम्भिक मत परिणाम प्राप्त हुन सुरु भएको छ । पहिलो २०० मतको गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रता लिएका छन् ।

पहिलो चरणमा आएको परिणाम अनुसार प्रशान्त विष्टको ७९ मत ल्याएका छन् भने एमालेका पशुपति दयाल मिश्राको २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप मेयरमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईको ६६ मत, एमालेकी शान्ति ढकालको २६ मत र राप्रपाकी चर्ति बिन्दु मगरको ७ मत आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी