२८ असार २०८३, आइतबार | July 12, 2026

काठमाडौं महानगरमा बालेनको अग्रता बढ्दै, स्थापित र सिर्जना पछिपछि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

अहिलेसम्मको मतपरिणामअनुसार बालेन शाहले ४३७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित ३७५ मत ल्याएका छन् । यसैगरी कांग्रेसकी सिर्जना सिंहले २७३ मत ल्याएका छन् ।

बालेनले अग्रता ल्याएको समाचार मगणनास्थल बाहिर थाहा पाउने वित्तिकै शाहका समर्थकहरुले नारावाजी गर्ने गरिरहेका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ५१ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास