२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल-१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी



बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले विजयी सुरुवात गरेका छन् ।

उपमहानगरको वडा नम्बर १ को परिणाम अनुसार कांग्रेसबाट बागी उम्मेदवार बनेका नरेन्द्र बस्नेतले दलहरुलाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

निर्वाचन कार्यालयले परिणाम घोषणा गर्न बाँकी भएपनि बस्नेतका समर्थकहरुले मतगणना स्थल बाहिर विजयी यात्रा सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ११ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी