२९ असार २०८३, सोमबार | July 13, 2026

दार्चुलाको अपीहिमाल गाउँपालिकामा माओवादी उम्मेदवार विजयी



काठमाडौं । दार्चुलामा पनि माओवादी केन्द्रले खाता खोलेको छ ।

दार्चुलाको अपीहिमाल गाउँपालिकामा माओवादीका भगतसिंह ठेकरे बोहोरा विजयी भएका छन् ।

बोहोराले एमालेका धर्मानन्द सिंह मन्याललाई पारजित गरेका छन् ।

यो जितसँगै पालिका नेतृत्वमा माओवादीको संख्या २ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४९ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले