२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भरतपुरमा रेनुले बढाइन अग्रता, ९५० मतगणना हुँदा ७० मतले अगाडि



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहालले आफ्ना अग्रतालाई बढाउँदै लगेकी छिन् ।

भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार ९५० मतगणना सकिँदा रेनुले निकतटम प्रतिस्पर्धीसँग ७० मतको अन्तर बनाएकी छिन् । रेनुले ३७४ मत पाउँदा एमालेका विजय सुवेदीले ३०४ मत प्राप्त गरेका छन् ।

सुरुवाती गणनामा रेनु एमाले उम्मेदवार सुवेदी भन्दा पछि पर्दै आएकी थिइन ।

कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले पनि सम्मानजनक मत पाएका छन् । पौडेलले १२४ मत ल्याएका छन् । यही अनुपातमा पौडेलले मत ल्याएमा गठबन्धनको धेरै नै मत काटिन सक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ५७ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा