२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपालगन्जमा गठबन्धनका कांग्रेस उम्मेदवार प्रशान्त र जसपा उम्मेदवार कमरुद्दीनको अग्रता कायमै



नेपालगन्ज । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगन्ज उपमहानगरको पछिल्लो परिणाममा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार प्रशान्त विष्टले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार विष्टको ४१० मत आउँदा एमालेका पशुपति दयाल मिश्राको २३८ मत आएको छ भने राप्रपाका नन्दलाल शैश्यको २१२ मत रहेको छ ।

त्यस्तै उप मेयरमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दीन राईले ३५९ मत प्राप्त गरेका छन् भने राप्रपाकी चर्ति बिन्दुले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : २९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय