२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल अपडेट : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरको ३ वडा वार्डको मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । वार्ड नम्बर १ को नतिजा सार्वजनिक हुँदा र वार्ड नम्बर २ र १९ को अन्तिम परिणामको तयारी भईरहँदा पाण्डेले अग्रतालाई कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार पाण्डेले २३३१ मत सहित अग्रता कायम गरेका छन् भने उनलाई एमालेका बावुराम भट्टराईले १३८७ मतका साथ पछ्याईरहेका छन् ।

त्यसैगरि उप प्रमुख पदमा एमालेकी सावित्रा अर्यालले १४५८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले १२०३ मत सहित पछ्याईरहेका छन् ।

वडा नम्बर २ र १९ को मरिणाम घोषणाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी