२७ बैशाख २०८३, आइतबार | May 10, 2026

काठमाडौंमा फराकिलो अग्रता बनाउँदै बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

१५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै दोब्बर पारेका छन्। बालेन भन्दा एमालेका केशब स्थापित र काँंग्रेसकी सिर्जना सिंह करीब आधा मतले पछाडि छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले ९ सय ८५ मत पाएका छन् भने । नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । बालेन दोब्बर मतले अगाडि हुँदा स्थापित र सिंहको भने प्रतिस्पर्धा देखिएको छ ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार