८ पुस २०८२, मंगलबार | December 23, 2025

ढल्न थाल्यो बुटवलका वडामा एमाले विरासत, २ नम्बर वार्डमा एकीकृत समाजवादीका शाक्य विजयी



बुटवल । एमालेको पकड वार्डकारुपमा हेरिएको बुटवल उपमहानगरको २ नम्बर वडामा एमालेको विरासत भत्काउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । लुम्बिनी प्रदेशमा नै एकीककृत समाजवादीले बुटवल २ बाट पहिलो खाता खोलेको छ ।

वडा नम्बर २ को मतगणना सकिँदा एमालेका साविक वडा अध्यक्ष रमेश नेपाललाई पराजित गर्दै एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । निर्वाचन आयोगबाट परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

यस अघि वार्ड नम्बर १ मा पनि एमाले विरासत ढाल्दै एमाले उम्मेदवार महेन्द्र लिगललाई पराजित गरेर स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले वडा अध्यक्ष पद हात पारेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ३४ बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन