२८ असार २०८३, आइतबार | July 12, 2026

काठमाडौं महानगरमा सुस्त गतिमा मतगणना भैरहँदा द्रुत गतिमा बालेनको मतान्तर बढ्दै



काठमाडौं । सुस्त गतिमा चलिरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत द्रुत गतिमा बढ्दै गएको छ ।

१२ बजेसम्मको मतगणनाअनुसार हालसम्म ६ हजार ४७३ मतगणना भएकोमा शाहले २६०१ मत प्राप्त गरेका छन्।

शाहलाई पच्छ्याइरहेका एमालेका केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसकी सिर्जना सिंहले १३५९ मत पाएकी छिन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २००० मत पाएकी छिन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर डंगोलले ५८० मत मात्र पाएका छन् ।

काठमाडौंमा अहिलेसम्म वडा नं. १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १४ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास