१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

काठमाडौं महानगरमा सुस्त गतिमा मतगणना भैरहँदा द्रुत गतिमा बालेनको मतान्तर बढ्दै



काठमाडौं । सुस्त गतिमा चलिरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत द्रुत गतिमा बढ्दै गएको छ ।

१२ बजेसम्मको मतगणनाअनुसार हालसम्म ६ हजार ४७३ मतगणना भएकोमा शाहले २६०१ मत प्राप्त गरेका छन्।

शाहलाई पच्छ्याइरहेका एमालेका केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसकी सिर्जना सिंहले १३५९ मत पाएकी छिन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २००० मत पाएकी छिन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर डंगोलले ५८० मत मात्र पाएका छन् ।

काठमाडौंमा अहिलेसम्म वडा नं. १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १४ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल