१७ बैशाख २०८२, बुधबार | April 30, 2025

धनकुटा नगरपालिकामा एमालेको अग्रता



धनकुटा । धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा  कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत पाउँदा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले २४६७ मत पाएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : २८ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक