७ आश्विन २०८३, बुधबार | September 23, 2026

गोरखा अजिरकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी विजयी



काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेलले विजय हासिल गरेका हुन् ।

देवकोटाले ३७८७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द गुरुङले ३२८९ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी भुजेलले ३५३२ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी इन्द्र गुरुङले ३३६१ मत ल्याएकी छन् ।

माओवादीले वडा नंं. १,२ र ३ मा जितेको छ । यस्तै कांग्रेसले वडा नं. ४ र ५ मा कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई