२ चैत्र २०८२, सोमबार | March 16, 2026

उदयपुरको तप्ली गाउँपालिकामा माओवादी केन्द्र विजयी



उदयपुर । उदयपुरको तप्ली गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

गाँउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले १ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी का मान कुमारी थापालाई हराउदै कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ३२ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र