७ आश्विन २०८३, बुधबार | September 23, 2026

जाजरकोट नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीका डम्बरबहादुर रावतले एमालेका धर्मबहादुर शाहीलाई फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका शाहीले ३६२६ मत मात्र प्राप्त गरे । दुई बीच १९७३ मतान्तर रहेको छ ।

माओवादी र कांग्रेसको गठबन्धन रहेको नलगाडमा उपमेयरमा कांग्रेसकी सुरिता सिंहले ५४०६ मत ल्याएर विजयी भएकी छिन् । उनको पछि रहेकी एमालेकी सुनिता बोहोराले ३३९३ मत मात्र पाइन ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई