८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल अपडेट : एमाले उम्मेदवार बावुरामकै वडाबाट पाण्डेलाई धेरै मत, अझै बढ्यो मतान्तर



बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिका निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले लगातार मतान्तर बढाउँदै अग्रतालाई सुरक्षित गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेको ११९८६ मत आउँदा एमाले उम्मेदवार बावुराम भट्टराईको ७८७९ मत पुगेको छ । राप्रपाको मृगेन्द्र शेरचनले २२८५ मत पु¥याएका छन् ।

त्यसैगरि उप प्रमुखमा भने एमालेकी साबित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । उनले ८८१४ मत पाउँदा गठबन्धनबाट एकीकृत समाजवादी उम्मेदवार चिनबहादुर गुरुङको ६३७६ मत आएको छ ।

एमाले उम्मेदवार भट्टराईको गृहवार्ड वार्ड नम्बर ६ को मतगणनामा मत थपिने अपेक्षा एमालेले गरेपनि त्यहाँ समेत कांग्रेस उम्मेदवारको पक्षमा मत बढी गएको एक एमाले नेताले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : २२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना