२८ असार २०८३, आइतबार | July 13, 2026

भरतपुर अपडेट : रेणु दाहालले लिईन् १११९ मतान्तर सहित अग्रता



चितवन । भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । बिहान प्राप्त पछिल्लो परिणाममा दाहालको एमाले उम्मेदवार विजय सुबेदीसँगको मतान्तर १११९ पुगेको छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार दाहालले ९०११ मत प्राप्त गर्दा एमालेका सुबेदीले ७८९२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ मत पाएका छन् ।

भरतपुरमा २५३५८ मत गणना भईसकेको छ । हाल वडा नम्बर ६ को मतगणना जारी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २८ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली