२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ४ : २४ बजे

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

तिहारका पटाकाले बढाउँछ प्रदूषण, जान सक्छ ज्यान

काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।