२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

सरकारले प्रहरी खटाएर बञ्चरेडाँडामा फोहोर विसर्जन गर्दै



सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्दैछ ।

विगत केही समय यता बञ्चरे डाँडाका स्थानीयहरुले आफनो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए । जसकारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो ।

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लामो समय यता काठमाडौंवासीहरु दुर्गन्धित वातावरणमा बस्न बाध्य छन ।

केही समय यता काठमाडौंका मुख्य सडक पेटीहरुमा फोहोरको डंगुर देख्न सकिन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ११ : १८ बजे

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको