११ भदौ २०८३, बिहिबार | August 27, 2026

सरकारको नीति तथा कार्यक्रम – वैदेशिक सम्बन्धमा सुधार भएको दाबी



काठमाडौं । सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा सुधार भएको दाबी गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छिमकी देश एवं मित्रराष्ट्रहरुसँगको सम्बन्ध थप विस्तार हुँदै गएको बताएकी छिन् ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण, प्रधानमन्त्री देउवाको ग्लास्कोमा भएको राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनमा सहभागिता, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, बिमस्टेक सम्मेलनमा सहभागिता जस्ता विषयलाई विदेश सम्बन्ध सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गरिएको छ ।

अघिल्लो संसद बैठकबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पास हुनुलाई पनि सरकारले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : २७ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन