४ आश्विन २०८३, आइतबार | September 21, 2026

मुस्ताङमा दुई पर्यटकको शव फेला



मुस्ताङ । मुस्ताङमा दुई पर्यटकको शव फेला परेको छ। उनीहरुको मृत्यु के कारण भएको भन्ने खुल्न बाँकी छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित कालीगण्डकी नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा बुधबार दुई पर्यटकको शव भेटिएको फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

दुवै पर्यटकको पहिचान खुल्न बाँकी छ । मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको जनाइएको छ ।

शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउने क्रममा रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३० बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन