२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मुस्ताङमा जहाज हराउँदा पोखरा विमानस्थल बन्यो भावविव्हल, यात्रुका आफन्त आँशु र पीडामा



पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर वेपत्ता भएपछि सो जहाजमा सवार यात्रीका परिवार वियोगान्त अवस्थामा पोखरा विमानस्थलमा जम्मा हुन थालेका छन् ।

बिहान सवा १० बजे जोमसोम पुग्नुपर्ने परिवारका सदस्यहरु चढेको जहाल बीचमै हराएको समाचार सार्वजनिक भएपछि भावविह्वल भएका आफन्तजन चिन्ताका साथ विमानस्थलमा जम्मा भएका हुन् ।

आँखाबाट आँसु झार्दै बसेका आफनतजनहरु सही सूचनाको पर्खाइमा रहेका छन् । हराएको जहाज अहिलेसम्म फेला पर्न नसक्दा उनीहरु थप पीडामा परेका छन् ।

तारा एयरको नाईन एन एईटी कल साइनको ट्वीनअटर जहाजमा २२ जना सवार रहेका थिए । ती मध्ये चालक दलका तीन जना सदस्य, १३ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका थिए ।

तारा एयरको 9N AET  कल साइनको ट्विनअटर विमानमा चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित २२ जना सवार छन् ।

सो विमानको म्याग्दीको घोडेपानी पुग्दासम्म (४२० यूटीसी)पोखरा विमानस्थलसँग सम्पर्क रहेको थियो ।

फोटो फिचर

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  २ : ३३ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको