७ आश्विन २०८३, बुधबार | September 23, 2026

पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ मूल्य घट्यो



काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार आकस्मिक पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा मूल्य घटाएको जानकारी गराएका छन् ।

मन्त्री बडूले यसअघि लाग्दै आएको करमध्ये डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेको जानकारी दिए। कर कटौती भएसँगै अब डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको छ ।

नेपाल आयल निगमले शनिबार रातिदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेभएकोछ ।

यसअघि शनिबार बसेको सत्ता गठबन्धनेको बैठकले सरकारलाई तत्काल मूल्य घटाउन निर्देशन दिने सहमति गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई