१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सार्वजनिक सवारीमा भाडा घट्यो, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा मुल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

यात्रु बाहक सवारीमा २ देखि २ दशमलव ६ प्रतिशत सम्म भाडादर घटेको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने सवारीमा २.६ प्रतिशत भाडा घटाएको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरे अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । सोही अनुसार मालबाहक सावरीको भाडा दर पनि घटेको छ । स्वचालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

रूट अनुसार कति पुग्यो भाडा ?

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/06/BL.final_.2079.02.20-अन्तर-प्रदेश-भाडादर.pdf” title=”BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर”]

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम