१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



काठमाडौं । मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : ४८ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट