४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पा कचलको एक निमाविलाई लियो बुटवल स्टार्सको सहयोग



बुटवल । लियो क्लब अफ बुटवल स्टार्सले पाल्पा कचनको एक विद्यालयलाई शैक्षिक, खेलकूद तथा प्राथमिक उपचार सामाग्री वितरण गरेको छ ।

क्लबले तिनाउ गाउपालिका वाड न १, कचलस्थित श्री देवेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई ५५ हजार रुपैया बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।

एक समारोहका बिच तिनाउ गाउपालिका वडा नं १ का वडा सदस्य रुपा बि.क, विद्यालयका प्रधानाध्यापक कुल बहादुर गाहालाई क्लबका संस्थापक अध्यक्ष एमजेएफ लियो धनन्जय बर्नवाल, सभापति लियो बिनोद कुमार जयसवाल, कार्यक्रम संयोजक लियो गोबिन्द बिकले सामग्री हस्तान्तरण गरेका थिए ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम गर्दै आएको सभापति लियो बिनोद कुमार जयसवालले बताए। बुटवल बजारदेखि नजिकका ग्रामिण समुदायलाई आफुहरुले सहयोग गर्दै आएको उनले बताए ।

क्लबका संस्थापक अध्यक्ष एम जे अफ लियो धनन्जय बर्नवालले सामाजिक रुपान्तरण युवाहरुको अगुवाईमा जरुरी रहेको बताए । सो निमाबिमा ५१ जना विद्यार्थीहरु अध्ययनरत छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको