१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बीएनएलाई दोहोरो सफलता



काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४-१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३-२ ले हरायो । बीएनएका एलेक्स गुरुङले ६ अंक जोडे । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी ९इबीए० ले लालीगुराँस नेसनल एकेडेमीलाई २०-८ ले पन्छायो । इबीएका निखिल शाहीले १० अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६-८, एन्जल्र्स हार्टले फेरिल्यान्डलाई २४-१० र लालीगुराँसले नेपाल मोडेललाई ३८-२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोडे ।

उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८-१७, इबीएले काठमाडौं ग्लोबललाई ३८-६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०-२२ ले पाखा लगाए । सेबका लोकेन्द्र राउतले १२, इबीएका सौगात खत्रीले ११ र ओडिसीका बेन्जामिन लिम्बूले १४ स्कोर गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : ४० बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)