९ पुस २०८२, बुधबार | December 25, 2025

लुम्बिनी प्रदेशसभा बैठक २५ मिनेटका लागि स्थगित



बुटवल । बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मनिेटका लागि स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीयदलको प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमनत्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफकालागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

लुम्बिनी प्रदेशमा अपरान्ह ४ बजे आर्थिक वर्ष ०७९–८० को बजेट बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो । एमालेले अवरोध गरेपछि बजेट पेश गर्न केहिबेर ढिलाइ हुने भएको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : १९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना