८ चैत्र २०८२, आइतबार | March 22, 2026

घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न महिलालाई दुना टपरी बनाउने औजार



लमजुङ । बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना-टपरी बनाउने औजार वितरण गरेको छ । व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो ।

परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक प्रवर्द्धनका निम्ति उपकरण खरिद गरी महिलाहरूलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

गरिबी निवारणका लागी लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले महिलाहरूलाई दुना टपरी बनाउने तालिम सहित हाईड्रोलिक मेसिन हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबीच नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सो मेसिन हस्तान्तरण गरेका हुन् । नगरपालिकाले तीन लाख नौ हजार आठ सय रुपैयाँमा खरिद गरी सोही व्यवसाय गर्न चाहने महिलाहरूलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ४८ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका