काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ ।
गोली प्रहारबाट दूतावास सुरक्षामा खटिएका एक भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । गोली एसएलआर राइफलबाट चलेको बताइएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।




















प्रतिक्रिया