आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

खबर कुरा
२२ असार २०७९, बुधबार
                 

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबार बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*