१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारवाही गर्न छानबिन समिति बनाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवार हराउन अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न छानबिन समिति बनाउने भएको छ ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताएका हुन् । प्रचण्डले १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने बताए । अन्तर्घातीलाई अहिल्यै कारवाही नगरे आगामी निर्वाचनमा थप क्षति हुनसक्ने भएकाले छानबिन समिति बनाउन लागिएको उनले जानकारी दिए । माओवादीमा मधेश प्रदेश लगायतका धेरै स्थानमा अन्तर्घात भएको थियो ।                                    यस्तै, अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने प्रचण्डले जानकारी गराए ।

 

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ४८ बजे

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

काठमाडौं । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को

बुटवल मण्डपमा प्रकाश सपूतसँग झुम्मिए सांस्कृतिक प्रेमीहरु

बुटवल । पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार