२ चैत्र २०८२, सोमबार | March 16, 2026

बागलुङमा चट्याङ लागेर एकजना बृद्धाको मृत्यु



बागलुङ । बागलुङ जिल्लाको निसीखोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको हो । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको बुधबार राती चट्याङ लागेरबेलुकी मृत्यु भएको हो ।

मृतक घर्ती आफ्नो घरबाट निसीखोला गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा बुधबार साँझ परेको चट्याङ लागेर गम्भीर घाईते भएकी थिईन् ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ४६ बजे

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त