काठमाडौ । पोलिटब्यूरो सदस्यको नामबारे केही नेताहरुले असन्तुष्टि जनाएपछि स्थगित भएको माओवादी केन्द्रको बैठक सुरु भएको छ ।
अध्यक्ष पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । नेताहरुबीच कुरा मिलेपछि बैठक पून सुरु भएको एक केन्द्रीय सदस्यले बताए ।


















प्रतिक्रिया