२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ ।

बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो ।

बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ठूलो बाख्रा पाउने लाई एक बाख्रा र सानो पाउनेलाई दुई बाख्राका दरले दिइएको हो ।

किसानहरूलाई बाख्रा पालनमा आक्रोसित बाख्रा वितरण गरिएको उपाध्यक्ष काकीले बताइन् । अब एकै बाख्राबाट बढाउँदै व्यवसायीकै बाख्रा पालन गर्ने दोगडाकेदार १ की हरु भुलले बताइन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ५९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र