२९ माघ २०८२, बिहिबार | February 13, 2026

चितुवाको आक्रमणबाट काठमाडौंमा पाँच जना घाइते



काठमाडौं । काठमाडौंमा गएराति चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँच जना घाइते भएका छ ।

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाले आक्रमण गरेको हो ।

राति १ बजे हर्साखोलाका पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घरभित्र पसेको चितुवाले आक्रमण गर्दा पञ्चकुमारको परिवारका पाँच जना घाइते भएका छन् ।

उनीहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको एसपी मैनालीले बता ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ४३ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक