२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप क्रिकेट लिग-२ : नेपाल आज नामिबियासँग खेल्दै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली तेस्रो खेलमा नामिबियासँग भिड्न लागेको हो ।

नेपाल र नामिबियाको खेल आज दिउसो ३ः४५ बजे हुनेछ । नेपालमा पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

लिग-२ को अंक तालिकामा नेपाल पाँचौ स्थानमा छ भने नामिबिया छैटौं स्थानमा छ । नेपालले १८ खेल खेलेमा १७ अङ्क जोडेको छ भने नामिबियाले १७ खेलमा १६ अङ्क बटुलेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ५४ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी