२९ माघ २०८२, बिहिबार | February 12, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ ।

गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ ।

एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी र सरकारका कामलगायतका विषयमा सदस्यहरूले बोलेका थिए ।

यसैगरी पार्टीका विभिन्न भ्रातृ संस्थाहरूको विधानलाई एकरूपता दिने विषमया पनि छलफल भएको थियो ।

हिजो पदाधिकारी बैठक पनि बसेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ५० बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति